इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सी बराबरी

लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबर खेलेका छन् । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित चेल्सीसँग १-१ गोलको बराबरीमा खेलेको हो । पहिलो हाफको अन्तिम समयमा मोहमद सलाहले पेनाल्टीबाट गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता … Continue reading इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सी बराबरी